शिरमाथिको वनफूल
शाश्वत पराजुली शिरमाथिको वनफूल पनि देउरालीमै झरिदियोसाँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो । सुसाउने सल्लाले नि गीत गाउन छोडेको छमेरो मनको नाइकेले बाटो अन्तै मोडेको छआकाशको जूनफुल पनि कुन्नि कता सरिदियोसाँचेको यो मनफूल पनि नफक्रिँदै मरिदियो । नजानिँदो गरी दुख्ने तीर मनमा गढेको छडँढेलोमा परी मनका सारा खुसी डढेको … Read more


